FAQs Complain Problems

प्रमुख समाचार

Pages

पुर्चौडी नगरपालिका नजिक को भूभाग

Read More

डिलाशैनी भगवती मन्दिर

Read More

संक्षिप्त परिचय : -

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी  जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व  १० वटा गा.वि.स थिए र ती १० वटा गा.वि.सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम बैतडी  देखि १००  कि.मि टाढा उत्तर  तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9858423505
नगर उप प्रमुख
9858490144

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८७९०२८२
सूचना तथा संचार प्रविधि अधिकृत
९८५८७८१६१६

सेवाहरु

सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परेको प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाईसरि आएको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्र
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) स्थानीय सर्जमिन मुचुल्का प्रत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- -
जिम्मेवार अधिकारीः- -
सेवा दिने कार्यालयः- -
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

-

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौता
५) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१)निवेदन प्रत्र
२) मृतकको नागरीकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाणप्रत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन प्रत्र
५) मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यत्तिको नागरीकता नभएमा समेत स्थानीय सर्जमिन प्रत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी

Pages

जानकारी