FAQs Complain Problems

प्रमुख समाचार

Pages

पुर्चौडी नगरपालिका नजिक को भूभाग

Read More

डिलाशैनी भगवती मन्दिर

Read More

संक्षिप्त परिचय : -

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी  जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर््ायानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व  १० वटा गा.वि.स थिए र ती १० वटा गा.वि.सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको अादेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिकामा जम्मा १0 वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम बैतडी  देखि १००  कि.मि टाढा उत्तर  तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

बैतडी  जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्येविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको पुर्चौडी नगरपालिका अन्तरगत ३९१७४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा बझांङ जिल्ला , पश्चिममा डिलासैनी  र दोगडाकेदार गा.पा  , उत्तरमा डिलासैनी गा.पा   र दक्षिणमा सुर्नय  र सिगाश गा.पा   रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम १.५ डिग्रि रहको पाईन्छ ।

प्रशासकीय एवं राजनीतिक विभाजन:

  • ( बैतडी  जिल्ला ) ७ न प्रदेश
  • अञ्चल : महाकाली
  • जिल्ला सदरमुकाम : बैतडी 
  • प्रदेस निर्वाचन क्षेत्र : ६
  • के‍.निर्वाचन क्षेत्र : ३
  • पुर्चौडी नपा अन्तगतका निर्वाचन क्षेत्रहरू :- के‍.निर्वाचन क्षेत्र न : २
  • प्रदेस निर्वाचन क्षेत्र : ख. (वडा न १,२,३,४,५ र ६,१० ) क .(वडा न ७,८,९)
  • वडा : १० 
  • क्षेत्रफल : १९८.५२  वर्ग किमि.
  • जनसख्या : ३९१७४  जना

 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9858752201
नगर उप प्रमुख
9861532071
प्रवक्ता
9812706337

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८७५०२७९
सूचना तथा संचार प्रविधि अधिकृत
9869011691

सेवाहरु

सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परेको प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाईसरि आएको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्र
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) स्थानीय सर्जमिन मुचुल्का प्रत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- -
जिम्मेवार अधिकारीः- -
सेवा दिने कार्यालयः- -
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

-

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौता
५) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१)निवेदन प्रत्र
२) मृतकको नागरीकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाणप्रत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन प्रत्र
५) मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यत्तिको नागरीकता नभएमा समेत स्थानीय सर्जमिन प्रत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी

Pages

जानकारी