FAQs Complain Problems

कृषि समूह दर्ता गर्न के के कागजात चाहिन्छ ?

कृषि समूह दर्ता गर्न चाहिने कागजात 

१) निवेदन

२)वडा कार्यालयको सिफारिस 

३)विधान

४)कृषि समूहको विवरण 

५)कृषि समूहको वार्षिक कार्ययोजना विवरण 

६)निर्णयहरुको प्रतिलिपी 

७)सदस्यहरुको नागरिताको प्रतिलिपी