FAQs Complain Problems

प्रमुख समाचार

Pages

नगरपालिका प्रोफाईलको लागि प्रस्ताब माग गरिएको सम्बन्धी सूचना .

यस कार्यालयको आ.ब. ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार  यस कार्यालयले नगरपालिका   प्रोफाईल तयार गर्नु पर्ने भएकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७२ वमोजिम यो सूचना प्रकासित गरिएको छ . सार्वजनिक खरिद ऐन २०६३ को दफा छ (क) वमोजिमको मौजुदा सुचिमा रहेका परामर्श दाता वाट तपशिल वमोजिमको प्राविधिक र आर्थिक प्रस्ताब माग गरिएको जानकारी गराईन्छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: