मिति : २०७५/११/१९
पुर्चौडी न.पा. -०७ कोटिलामा घरमा हुने सुत्केरी शुन्य वडा घाेसण कार्यक्रम(Declaration Of Zero Home Delivery Ward) प्रमुख अतिथि श्री नरेन्द्र कुँवर (विजयसुन्दर) ज्यु द्धरा समापन गरियो। यसै गरी अागामी दिनमा अन्य वडाहरुमा पनि याे कार्यक्रम लागु गर्ने प्रतिबद्धता !!!
प्रमुख समाचार
सूचना तथा समाचार
इन्जीनीयर र सव इन्जीनीयर पद का लागि सूचना प्रकाशित भएको को जानकारी गरिन्छ |
पुर्चौडी नगरपालिका लाई मदिरा_निषेध_छेत्र बनाउने उच्चा विचार भएका यहाँ का नगर प्रमुख लाई सबै को साथको आपेक्ष्या र सफलता को कामना //