प्रमुख समाचार
नोबेल कोरोना (Covid-19) सम्बन्धी भएका निर्णयहरु ।
बिश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना (Covid-19) को जोखिम बढीरहेकोे सन्दर्भमा यस नगरपाालिका छेत्र भित्र पनि सो रोगको संक्रमण भित्रिन नदिन पुुुर्ब सतर्कताका लागि यस पुुर्चौडी नगरपालिकाले निम्न बमाेजिमका निर्णय गरेकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    